दफा ९३
वारिस बदर गर्न सकिने
(१) वारिस नियुक्त गर्ने पक्षले चाहेमा जुनसुकै बखत आफूले दिएको वारेसनामा बदर गरी आफैले मुद्दा सकार गर्न वा अर्को ब्यक्तिलाई वारिस नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम वारेसनामा बदर गरी आप्mनो मुद्दा आपैmँले सकार गरेमा सम्बन्धित पक्षले त्यसको जानकारी अदालतलाई निवेदन मार्फत दिनु पर्नेछ ।